काठमाडौं : सिनेमा ‘अभिमन्यु : च्याप्टर–१’ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक सफलता हासिल गरेको छ। डिसेम्बर ११ बाट रिलिज हुने सिनेमाले पहिलो सातामै पाँच सयभन्दा बढी शो पाएको सह–निर्माता रमेश चौलागाईंले जानकारी दिएका छन्। दर्शक चापका कारण शो अझै थपिने उनले बताए। नेपालमा गत बिहीबारदेखि प्रदर्शनमा आएको सिनेमाले उत्कृष्ट रिभ्यू पाउँदै उच्च अकुपेन्सी कायम राखेको छ। …
अस्ट्रेलिया र न्युजिल्यान्डमा ‘अभिमन्यु’ले गर्यो ऐतिहासिक सफलता हासिल Read More »
The post अस्ट्रेलिया र न्युजिल्यान्डमा ‘अभिमन्यु’ले गर्यो ऐतिहासिक सफलता हासिल first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...