काठमाडौं : सिनेमा ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने यस सिनेमामा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी मुख्य भूमिकामा छन्। सार्वजनिक पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी छन् भने बल्छी सोही रिक्सामा बसेका छन्। दुवै खुसी मुद्रामा देखिन्छन्। रिक्सामा फोहोरका सामग्री देखिएकाले उनीहरू नगरपालिकाका फोहोर व्यवस्थापन कर्मचारीको भूमिकामा रहेको अनुमान …
‘गोबर गणेश’को फर्स्टलुक : खुशी मुद्रामा वर्षा र बल्छी Read More »
The post ‘गोबर गणेश’को फर्स्टलुक : खुशी मुद्रामा वर्षा र बल्छी first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...