‘आ बाट आमा’को टिजरमा परदेशिने छोराको भावनात्मक यात्रा केन्द्रमा

December 9, 2025 at 10:55 PM

काठमाडौं । आगमी माघ १६ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘आ बाट आमा’ को टिजर सार्वजनिक गरिएको छ । आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको चलचित्रको सार्वजनिक टिजरमा परदेशिन लागेको छोराप्रति आमाबाबुको गहिरो माया र पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको देखिन्छ । टिजरमा अभिनेता पल शाह पासपोर्ट हातमा लिएर अब्जर्व गर्दै देखिनुहुन्छ भने

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...