चलचित्र विधेयकका लागि ९६ बुँदामा सुझाव पेश

December 10, 2025 at 05:14 AM

काठमाडौं– नेपाली फिल्म क्षेत्रसँग सम्बन्धित विधेयकका बारेमा फिल्म क्षेत्रमै सक्रिय विभिन्न १० वटा संघ–संस्थाले सञ्चार मन्त्रालयमा सुझाव पेश गरेका छन् । मंगलवार नेपाल चलचित्र निर्माता संघका महासचिव खगेन्द्र लामिछानेको संयोजकत्वमा विशालनगरस्थित नेपाल चलचित्र संघमा आयोजित पत्रकार सम्मेलनमा सरोकारवाला मन्त्रालयमा विभिन्न विषयलाई बुँदागत रूपमा संकलन गरेर सुझाव पेश गरिएको जानकारी गराइएको छ । निर्माता संघका महासचिव लामिछानेका अनुसार राष्ट्रिय सभामा अघिल्लो सरकारले पेश गरेको चलचित्र सम्बन्धि विधेयकमा ५३ दफा थिए । ती दफामा राष्ट्रिय सभाका सांसदहरूले बुँदागत रूपमा १ सय ८९ वटा संशोधन हालेका थिए । फिल्मकर्मीसँग सोझै सरोकार राख्ने विविध विषय ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...