माघ १ मा रिलिज हुने ‘मिरमिरे’: निर्देशक शेर्पा भन्छन्—‘बुवाको त्याग र सन्तानप्रतिको माया मेरुदण्ड’

December 10, 2025 at 06:04 AM

काठमाडौं । पछिल्ला वर्षहरूमा परिवारका सदस्यबीचको भावनात्मक सम्बन्धमा बनेका फिल्मले नेपाली बक्स अफिसमा लगातार सफलता पाइरहेका छन् । यही भावनात्मक धरातलमा आधारित अर्को कथा ‘मिरमिरे’ आगामी माघ १ गते देखि दर्शकसमक्ष आउँदैछ । यसपटक फिल्मको केन्द्रमा बाउ–छोरी को न्यानो सम्बन्ध रहेको छ। फिल्ममा आमाले घर छाडेपछि एक्ला बुवा दयाहाङ राई ले विद्यालय, घरधन्दा, स्याहार–सम्भार र …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...