बल्छी धुर्बे निर्देशित ‘गोबर गणेश’ को पोस्टर सार्वजनिक

December 10, 2025 at 06:00 AM

काठमाडौं । आगामी माघ १ गते प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘गोबर गणेश’ ले आफ्नो अफिसियल पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य कलाकारहरू मरिचमान श्रेष्ठ ९बल्छी धुर्बे० र वर्षा शिवाकोटी को आकर्षक रूपरंग र रोचक गेटअपले दर्शकको ध्यान खिचेको छ । पोस्टरमा वर्षा रिक्सा चलाइरहेकी देखिन्छिन् भने बल्छी धुर्बे सोही रिक्साको सीटमा खुसी मुद्रामा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...