‘गोबर गणेश’को पोस्टरमा प्रशन्न मरिचमान र वर्षा

December 10, 2025 at 07:56 AM

काठमाडौं । चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने चलचित्रको निर्माण पक्षले आज पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ । वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...