राजेश हमाल अभिनीत चलचित्र ‘प्रवासी जीवन’ फागुन १५ मा रिलिज हुने

December 10, 2025 at 08:12 AM
1 min read

काठमाडौं – अभिनेता राजेश हमालको अभिनय तथा श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गरेको नेपाली चलचित्र ‘प्रवासी जीवन’ फागुन १५ गते रिलिज हुने भएको छ। प्रवासीहरूको सुख-दुःख, आरोह-अवरोह र सामना गर्नुपर्ने चुनौतीहरूलाई केलाउने यस चलचित्रको हालै केही पोस्टरहरू सार्वजनिक गरिएको छ। निर्देशक क्षेत्रीले फिल्ममा भौतिक दुःखको मात्र नभई प्रायः बेवास्ता गरिने मानसिक रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...