फोहोर उठाउने पात्रमा देखिए वर्षा र बल्छी

December 10, 2025 at 08:02 AM

काठमाडौं – आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गोबर गणेश’को पोस्टरमा कलाकारहरू मरीचमान श्रेष्ठ (‘बल्छी धुर्बे’) र वर्षा सिवाकोटी लाई फरक शैलीमा प्रस्तुत गरिएको छ। वर्षा रिक्सा चलाइरहेकी छन् भने बल्छी धुर्बे सोही रिक्सामाथि बसेका छन्। पोस्टरमा पात्रहरू नगरपालिकाको सरसफाइ कर्मचारी वा फोहोर मैला व्यवस्थापन सँग सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ। रिक्सामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...