‘पीआर’को शीर्ष गीत ‘पीआर को चक्करले’ सार्वजनिक

December 10, 2025 at 07:49 AM

काठमाडौं – रिलिजको नजिक पुग्दा चलचित्र ‘पीआर’ को शीर्ष गीत ‘पीआर को चक्करले’सार्वजनिक भएको छ। यो गीत शुक्रवारबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रचारप्रसार स्वरूप रिलिज गरिएको हो। गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू आर ए सुरज पौडेल, विनीता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई फिचर गरिएको छ। उनीहरूको नृत्य र अभिनयले गीतको दृश्य पक्षलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...