‘प्रवासी जीवन’ मा राजेश हमालको अभिनय, फागुन १५ मा प्रदर्शन

December 10, 2025 at 08:34 AM
1 min read

काठमाडौँ- राजेश हमालको अभिनयमा फिल्म ‘प्रवासी जीवन’ बनेको छ। फिल्मको कथा अमेरिकामा संघर्षरत नेपालीको कथा प्रस्तुत गरिएको छ। फिल्म आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने निर्माण टिमले जनाएको छ। फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले उक्त जानकारी दिएका हुन्। सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले फिल्मको विषयलाई संकेत गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...