काठमाडौं– सानो पर्दाका लोकप्रिय कलाकार मरिचमान श्रेष्ठ अर्थात बल्छि धुर्वेद्वारा निर्देशनमा डेब्यू गरिएको नयाँ नेपाली फिल्म ‘गोबर गणेश’ को फर्स्टलूक पोस्टरले अधिकांशलाई आकर्षित गरेको छ । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, दीपकराज गिरी लगायतका कलाकारहरुले सामाजिक सञ्जालमा अभिनेत्री वर्षा सिवाकोटी तथा कलाकार बल्छि धुर्बे फिचर्ड फर्स्टलूक पोस्टर शेयर गर्दै निर्माण टीमलाई वधाइ दिएका छन् । बल्छि धुुर्बे तथा वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको यो फिल्मको पोस्टरमा पनि उनीहरुलाई नै फिचर गरिएको हो । यो फिल्म आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने छ । पोस्टरमा कलाकारहरु फिल्मकै चरित्र तथा गेटअपमा देखिन्छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...