‘ऊनको स्वीटर’बाट विपिन र मिरुनको लुक्स सार्वजनिक

February 6, 2024 at 10:33 AM

द सिनेमा टाइम्स, काठमाडौं – म्युजिक भिडियोको कथावाचन शैलीमा अब्बल मानिएका नवीन चौहानको निर्देशनमा निर्माण हुन लागेको पहिलो सिनेमा ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा विपिन कार्की र मिरुना मगर चित्रित छन् । पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् । ८०/९० को दशकतिरको फोटो खिच्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...