एउटा बिस्कुटका कारण भारतीय अभिनेता प्रदीप रावतप्रति विपनाको बढेको सम्मान

December 10, 2025 at 12:39 PM
1 min read

काठमाडौं- चन्द्र पन्तद्वारा निर्देशित फिल्म ‘आ बाट आमा’ को टीजर सार्वजनिक भएसँगै अभिनेता पल शाह र अभिनेत्री विपना थापाको चर्चा चल्न थालेको छ । फिल्मको टीजरले आमा-छोरावीचको प्रेम र लगाव कस्तो छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । फिल्मको टीजरले धेरै दर्शकको आखाँ रसाएको छ । यो फिल्ममा पुन: एकपटक विपनासँग भारतीय कलाकार प्रदीप रावत देखिएका छन् । यसअघि फिल्म ‘ह्रस्व दीर्घ’ मा अपोजिट भूमिकामा देखिएका यी दुई कलाकार अहिले भने पलको आमा-बुबाको भूमिकामा एक साथ देखिँदैछन् । यहि क्रममा कलाकर्मीले अभिनेत्री विपना‌ थापासँग प्रदीप रावतसँगको सहकार्यलाई लिएर जिज्ञासा राखेको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...