काठमाडौं । ‘बिटी कान्छा’ को उपनामले परिचित विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको सिरिज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरी, राहुल र मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई नामांकन गरिएको सिरिजले सोही बोलको प्रमोसनल गीत सार्वजनिक गरेको हो । मन प्रोडक्सनले निर्माण गरेको उक्त सिरिजको सार्वजनिक गीतमा शब्द, संगीत र […]
The post हरामीको शीर्ष गीतमा हरामीका कलाकार appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...