चलचित्र ‘पीआर’को काठमाडौंमा प्रिमियर

December 11, 2025 at 04:13 AM

काठमाडौं – शुक्रवार रिलिज हुन लागेको नेपाली चलचित्र ‘पीआर’को काठमाडौंमा प्रिमियर गरिएको छ। बुधवार साँझ सामाखुसीस्थित सिटी स्क्वायर मलमा रहेको क्युएफएक्स सिनेमाजमा यसको प्रिमियर गरिएको हो। प्रिमियरमा चलचित्र युनिटको सहभागिता थियो, जहाँ निर्देशक शोभित बस्नेत, कलाकार सुरज पौडेल, विनीता कार्की लगायत थिए। साथै, चलचित्रकर्मीहरू दिनेश डिसी, सलीनमान बनिया, दीपाश्री निरौला, गौरी मल्ल, करिश्मा केसी, दीपक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...