दोस्रो हप्तामा ‘अभिमन्यु’, हलले पर्याप्त स्थान नदिएको निर्माण टिमको गुनासो

December 11, 2025 at 04:21 AM

काठमाडौं । गत मंसिर १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको नेपाली सिनेमा ‘अभिमन्युः च्याप्टर १’ दोस्रो हप्ता प्रवेश गरेको छ । नेपालसँगै विभिन्न देशमा प्रदर्शनको क्रममा रहेको फिल्मले शक्रबारबाट दोस्रो हप्ताको प्रदर्शनी थालेको हो । सिनेमाको निर्माण टिम हल सञ्चालकहरूबाट प्राप्त शोजहरूमा भने सन्तुष्ट छैन । ‘दोस्रो सातामा प्रवेश गरे पनि शो भने धेरै छैन । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...