काठमाडौं– बिटी कान्छाको उपनामले चिनिने विश्वास तिमल्सेनाको लेखन तथा निर्देशन रहेको नयाँ सीरीज ‘हरामी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । हरि, राहुल तथा मिलन नामका तीन चरित्रको पहिलो अक्षरमा आधारित भई ‘हरामी’ नामाङ्कन गरिएको उक्त सीरीजको सार्वजनिक गीतमा शब्द, सङ्गीत तथा गायन साइँलाको रहेको छ । यसको सङ्गीत निर्माण समिरन राणाले गरेका हुन् । मन प्रोडक्सनले निर्माण गरेको उक्त सीरीजमा निकुन श्रेष्ठ, ऋषिकेष बस्याल तथा सशाङ्क बोहरा मुख्य भूमिकामा छन् । तीन साथीको वरिपरि केन्द्रित रहेको सीरीजमा आना शर्मा, घनुभाइ जोशी, रक्षा थापा, गौमाया गुरुङ, प्रीतिशा अधिकारी आदिको पनि भूमिका रहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...