‘आ बाट आमा’को टिजरले २ दिनमा पायो १० लाख भ्युज

December 11, 2025 at 01:05 PM

रंगखबर, काठमाडौँ: चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजरले २ दिनमै वान मिलियन भ्युज कटाउन सफल भएको छ। युटुबमा रिलिज भएको छोटो समयमा नै ११ लाख भ्युज कटाएको हो। यो समाचार तयार पर्दासम्मको समयमा हो। त्यसैगरि ५२ हजार लाइक दर्शकले यस टिजरलाई गरेका छन् भने २१ सय भन्दा बढिले कमेन्ट गर्दै फिल्मको प्रतिक्षामा रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...