साइन्स–फिक्सन फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक

December 11, 2025 at 05:51 PM

काठमाडौं । नेपाली फिचर फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ । आज ललितपुरस्थित लाविम मलमा एक विशेष कार्यक्रमकाबीच झन्डै ३ मिनेट लामो ट्रेलर ओएसआर डिजिटल को अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रदीप शाही निर्देशित यो फिल्म साइन्स–फिक्सनमा आधारित छ । निर्देशक शाहीले पत्रकार सम्मेलनमा बोल्दै पूर्वीय आध्यात्मिक परम्परा लाई आफूले पश्चिमा जनरा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...