प्रदर्शनमा ‘पीआर’, ‘लोकन्ती’ र ‘चिराग’

December 11, 2025 at 10:37 PM

काठमाडौं । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा तीन चलचित्र प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् शोभित बस्नेत निर्देशित ‘पीआर’, रञ्जित राना निर्देशित ‘लोकान्ती’ र त्यागमूर्ति निर्देशित ‘चिराग’ । चलचित्र पीआरको बुधबार काठमाडौंमा प्रिमियर गरिएको थियो । सामाखुसीस्थित सिटी स्क्वायर हल (क्यूएफएक्स)मा आयोजित प्रिमियरमा उपस्थित चलचित्रकर्मी, कलाकार तथा पत्रकारहरूले फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका थिए

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...