काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज मंसिर २६ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘पीआर’ तथा ‘लोकन्ती’ प्रदर्शनमा आएका छन् । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ ले लामो समयदेखि प्रचार–प्रसारलाई निरन्तरता दिँदै आइरहेको छ । दुई दिनअघि काठमाडौंमा आयोजित प्रीमियर शोमा अधिकांश फिल्मकर्मीहरुले यो फिल्मले उठाएको विषयवस्तु, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका थिए । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...