सहरमा आजः उपन्यास ‘अग्निगर्भा’ लोकार्पणसहित हलमा नेपाली र हिन्दी फिल्मबीच प्रतिस्पर्धा

December 13, 2025 at 01:10 AM
1 min read

काठमाडौँ- आज मंसिरकोे चौथो तथा अन्तिम शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता अर्चना थापाको उपन्यास ‘अग्निगर्भा’ लोकार्पणसहित हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...