अभिषेक र आकृतिको रोमान्टिक अवतारमा ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक

December 14, 2025 at 10:49 AM

द सिनेमा टाइम्स, काठमाडौं । प्रणय दिवसको अवसर पारेर आगामी माघ २३ गते रिलिज हुने लभस्टोरी सिनेमा ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन् । सौम्य तथा क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको संकेतको रूपमा सेतो टोन र प्रेमको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...