‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक

December 14, 2025 at 07:17 PM

काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक गरिएको छ। उक्त गीत आइतबार राति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा बालेन शाहको र्‍याप तथा लय समावेश गरिएको छ भने गणेश उप्रेती, कमलमणी नेपाल, सृजना अधिकारी र भोलाराज सापकोटालगायत कलाकारको अभिनय देख्न सकिन्छ। गीतमा दीक्षा उप्रेतीको स्वर रहेको छ। …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...