काठमाडौं- अभिनेत्री स्वस्तिमा खड्का अहिले नयाँ फिल्म ‘लालिबजार’ का कारण चर्चामा छिन् । ‘लालिबजार’ को सूटिङ भरखरै सकिएको छ । फिल्मको पोस्टरमा देखिएको स्वस्तिमाको लूक्सले अत्यधिक चर्चा कमाएको थियो । उनको उक्त अवतारको प्रशंसा उनकै समकालिन अभिनेत्रीहरुले समेत गरेका छन् । यसैबीच, स्वस्तिमाले चर्चामा रहेको ‘बुढा बोक्ने कुरा’ पुनः एक पटक सम्झिएकी छिन् । अभिनेत्री खड्काले बाल्यकालको तुम्लेट बोकेको फोटो शेयर गर्दै एउटा स्टाटस पनि लेखेकी छिन् । उनी लेख्छिन्- ‘म सानो छँदा तुम्लेट बोक्यो हिँड्यो, अहिले चाहिँ बुढो बोक्यो हिँड्यो ।’ उनले लेखेको यो स्टाटस त्यसै नभएर केहि न केहि रहस्य ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...