बालेनको स्वर रहेको ‘झरिपछिको इन्द्रेणी’को गीत सार्वजनिक

December 15, 2025 at 02:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको युट्युब च्यानलबाट आइतबार साँझ ओएसटी सार्वजनिक गरिएको हो । बालेनले आफ्नो र्‍याप बुवालाई समर्पित गरेका छन् । र्‍यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ । ‘आम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...