काठमाडौं । गायिका विन्दु परियार तथा गायक एवं र्यापर आश्मान केसीको नयाँ गीत ‘च्वाप्प मोइ’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आश्मानले नै शब्द र सङ्गीत दिएका छन् । गीतको भिडियोमा विन्दु र आश्मान नै फिचर्ड छन् । गायिका विन्दुले आफ्नो गीतमा देखिने सपना यसपटक पुरा भएको बताइन । […]
The post आश्मान र विन्दुको च्वाप्प मोइ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...