काठमाडौं– अभिनेत्री बेनिशा हमाललाई नेपाली फिल्म क्षेत्रकै शालिन, शिक्षित तथा अनुशासित कलाकारको रुपमा चिनिन्छ । उनले विभिन्न फिल्ममा निर्वाह गरेका पृथक भूमिकाका कारण उनी अभिनय क्षमतामा समेत अब्बल कलाकार हुन् । यसैबीच, फिल्म क्षेत्रमा राम्ररी बुझेकी यी अभिनेत्रीले हालै कुनै एउटा कुरामा भने चित्त दुखाएको अनुमान गरिएको छ । सोमवार बिहान उनले सामाजिक सञ्जालमा लेखेको एउटा नोटबाट कम्तिमा त्यस्तै अनुमान गर्न सकिन्छ । उनको नोटमा उनले कुनै ठूलै विषयप्रति असहमति प्रकट गरेको बुझ्न सकिन्छ । एउटा कलाकारको रूपमा आफू नेपाली फिल्म उद्योगमा पछिल्लो १४ वर्षदेखि काम गर्दै आइरहेको उल्लेख गर्दै ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...