‘अभिमन्युः च्याप्टर वान’ ले १० दिनमा कमायो २१ लाख १० हजार

December 15, 2025 at 08:12 AM
1 min read

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर वान’ ले १० दिनमा २१ लाख १० हजार कमाएको छ। चलचित्र विकास बोर्डले साेमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले १० दिन (मंसिर २७ गते) मा  २१ लाख १० हजार दुई सय पाँच रुपैयाँ कमाएको छ। फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक फिल्मका निर्देशक सुशान्त गौतम हुन्। यो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...