बुवाको सङ्घर्ष र जिम्मेवारीमा बालेनको र्‍याप,  ‘झरीपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक

December 15, 2025 at 07:48 AM

काठमाडौं – कुशल र्‍यापर तथा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को आवाजमा चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ओरिजिनल साउन्ड ट्र्याक सार्वजनिक भएको छ । बालेन स्वयंको युट्युब च्यानलमार्फत रिलिज गरिएको ‘आम नेपाली बुवा’ शीर्षकको यो मार्मिक गीतमा उनले नेपाली बुवाहरूको कठोर सङ्घर्ष, उनीहरूले निभाउने जिम्मेवारी र सन्तानप्रतिको गहिरो भावनात्मक सम्बन्धलाई सशक्त रूपमा चित्रण गरेका छन् […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...