काकु निर्देशित फिल्म ‘परान’ को कमाइ १७ करोड नाघ्यो

December 15, 2025 at 08:36 AM
1 min read

काठमाडौँ- दीपकप्रसाद आचार्य ‘काकु’ निर्देशित फिल्म ‘परान’ ले १७ करोड माथिको व्यापार गर्न सफल भएको छ। चलचित्र विकास बोर्डले साेमबार सार्वजनिक गरेको विवरणअनुसार फिल्मले  यही मंसिर २७ सम्म १७ करोड ३९ लाख ४९ हजार पाँच सय एक रुपैयाँ कलेक्सन गरेको छ। गत कात्तिक १४ देखि प्रदर्शनरत फिल्मले अहिले पनि राम्रै सो पाइरहेको छ। निर्माण टिम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...