रोमान्टिक छ ‘रमिताको पिरती’ को नयाँ गीत, थाइल्याण्डमा समीरसँग आनाको मस्ती

December 15, 2025 at 09:16 AM

काठमाडौं– आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक विषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यो फिल्मको पोष्टर तथा टीजर सार्वजनिक भइसकेका छन् । यो फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम तथा आरोह–अवरोहलाई प्रस्तुत गरेको छ । अभिनेत्री आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका विषयवस्तुहरु लोकप्रिय बनिरहेका छन् । यसै क्रममा, यो फिल्मको ‘तिमी भए काफी’ बोलको गीत सोमवार ललितपुरको लबिम मलमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मकी मुख्य अभिनेत्री आना शर्मा तथा नव–नायक तथा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...