जन्मदिनमा विपनालाई ‘आबाट आमा’ को शीर्षक गीत नै उपहार (भिडियो)

December 15, 2025 at 11:37 AM

काठमाडौं– अभिनेत्री विपना थापाको जन्मदिनको अवसर पारेर आज मंसिर २९ गते सोमवार उनको मुख्य भूमिका रहेको फिल्म ‘आ बाट आमा’ को टीमले फिल्मको शीर्षक गीत नै उपहार दिएको छ । सोमवार काठमाडौंमा आयोजित एक समारोहमा यो फिल्मको ‘सृष्टि कै पहिलो नाम’ बोलको गीतको भिडियो प्रीमियर गरिएको छ, जसमा अभिनेत्री विपना थापालाई नै फिचर्ड गरिएको छ । गीतको भिडियोमा अभिनेत्री थापाको छोराको भूमिकामा प्रस्तुत भएका अभिनेता पल शाह तथा बुवाको भूमिकामा प्रस्तुत भएका प्रदीप रावतलाई पनि चित्रण गरिएको छ । माघ १६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको शीर्षक गीतमा गायक रवि ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...