आना र समिर फिचर्ड ‘रमिताको पिरती’को गीत ‘तिमी भए काफी’ सार्वजनिक

December 15, 2025 at 12:20 PM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघको २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘रमिताको पिरती’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक रोमान्टिक गीतमा सिनेमाकी मुख्य अभिनेत्री आना शर्मा र डेव्यु अभिनेता समिर श्रेष्ठ फिचर्ड छन् । यो सिनेमा फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोष्टर […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...