‘रमिताको पिरती’को ‘तिमी भए काफी’मा कस्तो देखियो आना र समिरको जोडी

December 15, 2025 at 01:43 PM

माघको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ फरक बिषयवस्तु र प्रस्तुतिका कारण चर्चामा छ । यसको पोष्टर र टिजर सार्वजनिक भइसकेको छ । फिल्मले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह–अवरोहलाई प्रस्तुत गरेको छ । नायिका आना शर्माको फरक शैली र गेटअप, फिल्मको टिजरमा देखाइएको फरक किसिमको प्रस्तुतिले युवापुस्तामाझ यसका बिषयवस्तुहरु लोकप्रिय बनिरहेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...