काठमाडौं । आगामी माघ २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’ को गीत ‘तिमी भए काफी’ सार्वजनिक भएको छ । गीतमा फिल्मकी मुख्य नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठलाई रोमान्टिक भावमा देखाइएको छ ।थाइल्याण्डको रमणीय लोकेशनमा खिचिएको गीतमा आना खुलेकी छिन् । समीरकै स्वरमा समावेश यो गीतमा सास्वतको संगीत छ । […]
The post तिमी भए काफीमा रोमान्टिक आना र समीर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...