‘मिरमिरे’ को गीतमा दयाहाङ–पत्नी बेनुकाको स्वर

December 16, 2025 at 05:32 AM

काठमाडौं– अभिनेता दयाहाङ राईकी गायिका श्रीमती बेनुका राईले आफ्नै श्रीमान्को मुख्य भूमिका रहेको फिल्मको एउटा गीत गाएकी छिन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘मिरमिरे’ को गीत गायिका राईको स्वरमा रेकर्ड भएको निर्माण पक्षले जनाएको छ । ‘मिरमिरे’ को मुख्य भूमिकामा अभिनेता दयाहाङ राई छन् । हालै रेकर्ड गरिएको उक्त गीत केही दिन पछाडि सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ । लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहँदै आए पनि गायिका बेनुका राई पछिल्लो समय सांगीतिक क्षेत्रबाट टाढा थिइन् । यद्यपि, ‘मिरमिरे’ को कथा भन्ने गीतमार्फत यी गायिका पुनः दर्शक तथा स्रोतामाझ आउन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...