आना र समिरको रोमान्सभन्दा पल र विपनाको भावानात्मक प्रेमलाई दर्शकको बढी माया

December 16, 2025 at 07:42 AM

काठमाडौं– माघ १६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘आबाट आमा’ को शिर्ष गीत सोमवार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ । फिल्मको शिर्ष गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक भएसँगै गीतलाई श्रोता दर्शकमाझ लोकप्रिय भएको छ । गीत सार्वजनिक भएको २० घण्टामा एक लाख २३ हजारभन्दा बढीले हेरिसकेका छन् । त्यस्तै ‘आबाट आमाभन्दा एक साता’ पछि प्रदर्शनमा आउने अर्को फिल्म ‘रमिताको पिरती’ को पनि पहिलो गीत सार्वजनिक भएको छ । आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको ‘तिमी भए काफि’ बोलको गीतले सार्वजनिक भएको १९ घण्टामा ३७ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...