बलिउडको चर्चित फिल्म ‘शोले : द फाइनल कट’ आजदेखि नेपालमा प्रदर्शन

December 16, 2025 at 09:58 AM
1 min read

काठमाडौँ- बलिउडको चर्चित फिल्म ‘शोलेः द फाइनल कट’ आजदेखि नेपालमा प्रदर्शन भएको छ। सन् १९७५ मा प्रदर्शन भएको फिल्म ५० वर्ष पूरा भएकाे अवसरमा पुनः प्रदर्शन गरिएको हो। भारतसहितका अन्य देशमा फिल्म गत शुक्रबार (मंसिर २६) देखि नै प्रदर्शन भइरहेको छ। फिल्मको नयाँ संस्करणमा फाेरके र डल्बी (५.१) साउन्ड प्रविधिमा पुनः निर्माण गरिएको टिमले जनाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...