जस्सीताको जीवनभरका लागि रहिरहने पेमा

December 16, 2025 at 10:42 AM

काठमाडौं– व्यवसायिक रुपमा सफल भएको नेपाली फिल्म ‘जेरी अन टप’ को सफलताले फिल्मका प्रमुख कलाकार अनमोल केसीलाई मात्र होइन अभिनेत्रीद्वार जस्सीता गुरुङ तथा आँचल शर्मालाई पनि फाइदा भएको छ । फिल्मको सफलतासंगै यी लोकप्रिय कलाकारहरुको फ्यान फलोइङ पनि बढेको छ । अहिले यी तीनै जना कलाकारलाई दर्शकले अझ बढी माया दर्शाउन थालेका छन् । अझ फिल्मकी अभिनेत्री जस्सीता गुरुङलाई दर्शकले कहिले बिर्सन नसकिने भन्दै ‘पेमा’ नाम आफूहरुको मनमा सधैँ रहिरहनेसमेत बताएका छन् । जब ‘जेरी अन टप’ को सफलता र आफ्नो पात्रलाई दर्शकले अत्यधिक मन पराए, तब जस्सीताले पनि आफ्नो पात्रको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...