विकास सुवेदीले निर्देशनमा डेव्यु गर्ने ‘शिरजरा’को निर्माण घोषणा

December 16, 2025 at 01:02 PM

द सिनेमा टाइम्स, काठमाडौं । लेखक विकास सुवेदीले सिनेमा निर्देशनमा डेव्यु गर्ने भएका छन् । मंगलबार उनको डेव्यु निर्देशन रहने सिनेमा ‘शिरजरा : सङ अफ ग्राण्डमदर’को निर्माण घोषणा गरिएको हो । विकास यसअघि अभिनेता पल शाहको लगानीमा निर्माण हुने सिनेमा ‘यानीमाया’बाट निर्देशनमा डेव्यु गर्ने तयारीमा थिए । विभिन्न कारणले त्यो सिनेमा निर्माण हुन नसकेपछि विकासले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...