अन्तर्राष्ट्रिय सहकार्यमा नेपाली चलचित्र ‘शिरजरा’ निर्माण हुने

December 16, 2025 at 01:41 PM

काठमाडौं – नेपाल, अमेरिका र पोल्यान्डको त्रिपक्षीय सहकार्यमा ‘शिरजरा – सङ अफ ग्रान्डमदर’ नामक चलचित्र निर्माण हुने भएको छ। यस चलचित्र निर्माणमा नेपालको किङ्डम नेटवर्क, अमेरिकाको फ्याक्चर एलएलसी र पोल्यान्डको फिक्जा फिल्मस् ले हात मिलाएका छन्। चलचित्रको लेखन तथा निर्देशन विकास सुबेदीले गर्नेछन्। नेपालका तर्फबाट निर्माताको भूमिकामा सुवास भुसाल रहनेछन् भने कार्यकारी निर्माताको जिम्मेवारी अमेरिकाका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...