‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’

December 16, 2025 at 10:45 PM

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच निर्माण पक्षले ‘सृष्टिकै पहिलो नाम’ बोलको गीत दर्शकमाझ ल्याएको हो । रवि ओडको स्वर र बाबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतले आमाको माया, समर्पण र छोराप्रतिको लगावलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेको छ । गीतको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...