काठमाडौं । अभिनेता आर्यन सिग्देलको नयाँ म्युजिकल फिल्म ‘बानी’को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक टिजरमा आर्यन फरक अवतारमा देखिएका छन् । फिल्ममा आर्यनसँगै करुणा श्रेष्ठको पनि अभिनय छ । फिल्ममा नेपालको एक युवा र सिक्कीमकी एक युवती बिचको बियोगान्त कथा देख्न सकिन्छ । भिडिओमा नेपालको युवा आर्यन हुन् भने उनको सिक्कीमकी युवती […]
The post आर्यन र करुणाको बानी टिजर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...