टीकाराम यात्रीले नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ ल्याउने, आजबाट प्रसारणमा आउने

December 17, 2025 at 07:16 AM

द सिनेमा टाइम्स, काठमाडौं । चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता टीकाराम यात्रीले नयाँ टेलिभिजन कार्यक्रम ‘कठघरा’ ल्याउने भएका छन् । आज बुधबारबाट प्रसारणमा आउने यो कार्यक्रमको मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच जानकारी दिएको हो । नेपाली समाजमा उत्तरदायित्व, पारदर्शिता र स्पष्ट सार्वजनिक संवादको आवश्यकताको वर्तमान सन्दर्भमा ‘कठघरा’लाई एक साधारण कार्यक्रम नभई प्रश्न, जवाफ र उत्तरदायित्वको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...