सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’ अग्रीम टिकट बुकिङ खुल्ला

December 17, 2025 at 11:27 AM
1 min read

काठमाडौं- पौष ४ गते अर्थात् आगामी शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । सेन्सर बोर्डबाट यो फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो फिल्म हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् । यो फिल्मलाई सेन्सर बोर्डका पदाधिकारीबाट राम्रो प्रतिक्रिया मिलेको छ । २ घण्टा १९ मिनेट लम्बाईको फिल्मले दर्शकलाई मनोरञ्जन मात्रै नभई गहिरो सन्देश समेत दिने बुझाई उनीहरुको थियो । हालै नेपालमा घटेको वास्तविक कथावस्तुको झल्को दिएको फिल्मले गहन विषयवस्तुलाई सुक्ष्म ढंगले देखाएको भन्दै तारिफ गरेको निर्देशक अर्जुन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...