सेन्सर पास भएसँगै ‘झरीपछिको इन्द्रेणी’ अग्रीम टिकट बुकिङ खुल्ला

December 17, 2025 at 10:37 AM

द सिनेमा टाइम्स, काठमाडौं । पौष ४ गते अर्थात् आगामी शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो सिनेमा हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् । यो सिनेमालाई सेन्सर बोर्डका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...