चलचित्र ‘झरीपछिको इन्द्रेणी’को अग्रिम टिकट बुकिङ खुल्ला 

December 17, 2025 at 12:39 PM

काठमाडौं – आगामी शुक्रवार अर्थात् पुस ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को अग्रिम टिकट बुकिङ देशभरका सिनेमा हलहरूमा खुल्ला गरिएको छ। सेन्सर बोर्डबाट प्रदर्शन अनुमति पाएसँगै देशका प्रमुख मल्टिप्लेक्स चेनहरू क्युएफएक्स, बिग मुभिज र एफक्युब सिनेमाज लगायतले फिल्मको टिकट बिक्री सुरु गरेका हुन्। सुरुवाती चरणमै देशकै ठुलो चेन क्युएफएक्सले काठमाडौँ उपत्यका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...