काठमाडौं : गायक धुब्र बिक र गायिका मनिषा सुनारको स्वरमा रहेको गीत ‘मर्छु हजुर’को भिडियो सार्वजनिक भएको छ। बुधबार सुनिल दवाडी युट्युब च्यानलमार्फत रिलिज गरिएको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडी देख्न सकिन्छ। एकअर्काप्रतिको गहिरो मायामा आधारित गीतको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानले गरेका हुन्। गीतमा शब्द तथा संगीत ज्ञानेन्द्र गिरीको रहेको …
गहिरो प्रेममा पल र अनिता Read More »
The post गहिरो प्रेममा पल र अनिता first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...